गोल्डेनसिपमा स्मृतीको बिशेष साङ्गितीक साँझ

लण्डन । साउथ ह्यारो स्थित गोल्डेनसिप रेस्टुरेन्टमा गायिका स्मृती पोखरेलको बिशेष साङ्गितीक साँझ हुने भएको छ। २६ मे आइतबार साँझ गोल्डेनसिपमा स्मृतीले आफ्नो प्रस्तुती देखाउने भएकी हुन् । कार्यक्रम साँझ साढे ६ बजेदेखि राति अबेरसम्म सञ्चालन हुने आयोजक देव गुरुङले बताए । कार्यक्रममा प्रवेश शुल्क समेत नराखिएको उनले बताए । आयोजक गुरुङले सहभागिताका लागि त्यहाँका … Continue reading गोल्डेनसिपमा स्मृतीको बिशेष साङ्गितीक साँझ